तप्नु
अ.क्रि. [सं. तप्त+नु]
- घाम, गर्मी आदिले तात्नु; तातो हुनु।
- मानसिक पीडा वा दुःख हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. तप्त+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)