तबल

ना.

  1. बन्चरोजस्तो दाउरा चिर्ने फलामको एक हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)