तबेला

ना. [अ. तवेल]

  1. घोडा बाँध्ने ठाउँ; अस्तबलखाना; अश्वशाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)