तमतम

क्रि. वि. [अ.मू. तम (द्वि.)]

  1. खाद्यवस्तुको स्वाद बिग्रेर तमतमाइलोपन उत्पन्न गराउने गरी।
  2. शोक, लाज आदिले वा रिस, गर्मी आदिले मुख रातो भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)