तमतमाइनु

अ.क्रि.

  1. उग्लिनु।
  2. रिस, गर्मी आदिले मुख रातो हुनु; तिरमिराइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)