तमतमाउनु
अ.क्रि.
- १ तामाका वा पित्तलका भाँडाबर्तनमा तिहुन, तरकारी पकाएर राख्ता उग्लेर नमिठो स्वादको हुनु; तमतमिँदो बन्नु। २. ज्वरो आदिका कारणले खाने रुचि हराई मुख नमिठो हुनु; पचपचाउँदो हुनु। ३. रिस, गर्मी आदिले मुख रातो हुनु; तिरमिराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)