तमसुक
ना. [अ. तमस्सुक]
- ऋणीले साहुलाई आफूले ऋण लिएको प्रमाणस्वरूप लेखिदिने कागत; असामी र साहुका बिचको लेनदेनसम्बन्धी प्रमाणको लिखत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. तमस्सुक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)