तमाखु

ना. [पोर्त. टोबैको]

  1. मसिनु पारी सुर्ती काटेर खुदोमा पकाई बनाइएको वस्तु वा डाँठसहित कुटेर धुलो बनाइएको कक्कड।
  2. तमाखुको बोट वा पात; काँचोपात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)