तमाम

वि. [अ.]

  1. भएजति सबै; सम्पूर्ण।
  2. कामकुरा टुङ्गिएको; समाप्त; खतम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)