तमोगुण
ना. [सं.]
- क्रोध, आलस्य, भ्रम, अज्ञान आदि कारणबाट पैदा हुने तथा निकृष्ट मानिने एक प्राकृतिक गुण; सत्त्वगुण, रजोगुण र तमोगुणमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)