तमोर

ना. [भो.ब.]

  1. उम्भेक हिमाल र लुम्बासुम्बा हिमालको जोर्नीबाट निस्केर अरुण नदीमा मिल्ने कोसी नदीको सहायक नदी; प्रसिद्ध सप्तकोसीमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)