तम्मु

सर्व. [सं. त्वम्]

  1. पुरानो समयका स्तुतिगीत वा तिनताकको सम्मानपूर्ण व्यवहारमा देवदेवी, मान्यजन आदिलाई 'हजुर' को साटो प्रयोग गरिने आदरार्थी शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)