तय

वि. [अ.]

  1. निधो भएको; ठहरिएको; निश्चित।
  2. सिद्धिएको; समाप्त।
  3. निधो; ठहर; निर्णय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)