तयार
वि. [अ.]
- बन्नुपर्ने कुनै वस्तु बनेर ठिक भएको; दुरुस्त; तैयार।
- हिँड्ने, खाने, लाउने आदि आवश्यक कामकुराको ठिकठाक; तम्तयार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)