तरनपेट
ना. [अङ्. ट्रम्पेट]
- कबाज, मार्च आदिमा सलामी दिँदा बजाइने बाजा; बिगुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)