तरबराउनु

अ.क्रि.

  1. तरबर हुनु; चञ्चल बन्नु; सगबगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)