तरबारे

वि. [तरबार+ए]

  1. तरबारसम्बन्धी वा तरबारको।
  2. तरबारका ढाँचाको; तरबारजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)