तरल सम्पत्ति
ना.
- नगद जम्मा, ट्रेजरी बिल, विदेशी ब्याङ्कको चल्ती खातामा रहेको रकम, ब्याङ्कले राष्ट्रब्याङ्कमा राखेको मौज्दात आदि।
- पानी आदि तरल रूपमा रहेको वस्तु वा खानीबाट निस्कने तेल, मटीतेल आदि सम्पत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)