तराजु
ना. [फा.]
- फलामे डन्डीमा दुईतिर साङ्लीले अड्काई जोडिएका पातामा एकातिर ढक र अर्कातिर माल राखी तौलने यन्त्रविशेष; तुलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)