तरी
ना.
- उखु; बाँस आदिका आँख्लाका बिचको भाग।
- औँलामा दुई आँख्लाले छुट्ट्याइएको अंश।
- पाटा परेको भाग; खण्ड; तह।
- औल, भित्री मदेस र तराईको जङ्गल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)