तरुण

वि. [सं.]

  1. यौवन भरिएको; युवक; तन्नेरी; तरुनो।
  2. नयाँ; ताजा।
  3. युवा पुरुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)