तर्कवितर्क
ना. [सं.]
- परस्परमा गरिने छलफल; वादविवाद; बहस।
- मनमा कुरा खेलाई मनैमा विचार गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)