तर्कुल्ले

ना. [तल+कुलो+ए]

  1. अक्षरको तलतिर दिइने ह्रस्व उकारको चिह्न (◌ु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)