तर्पण

ना. [सं.]

  1. स्मृतिशास्त्रअनुसार देवता, ऋषि र पितृहरूको नाउँ लिएर कुश, तिलसहित अँजुली वा अर्घद्वारा पानी चढाउने काम; जलदान क्रिया।
  2. तृप्त पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)