तर्सनु

अ.क्रि. [सं. त्रस्+नु]

  1. कुनै डरलाग्दो वस्तु देखेर डराउनु; झसङ्ग हुनु; त्रास मान्नु।
  2. आपद्विपद्को शङ्काले झस्कनु वा आत्तिनु; कहालिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)