तलतल
ना. [√ तलबल]
- अम्मलको सेवन गर्ने इच्छा; अम्मलीलाई लाग्ने तिर्सना; तृष्णा; तलबल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)