तलथोप्ली

वि. [तल+थोप्लो]

  1. तल थोप्लो भएको; तलथोप्ले।
  2. 'व' अक्षर चिनाउने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)