तलबवृद्धि

ना. [तलब+वृद्धि]

  1. कर्मचारीले खाइपाइआएको तलबमा प्रचलित वृद्धिक्रम वा नियमअनुसार थपिने काम; मासिक तलबमा हुने वृद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)