तलवितल

ना. [सं]

  1. कुनै शङ्काजनक अवस्थाको सङ्केत।
  2. होचीअर्घेली; उचनीच।
  3. घटीबढी; लाभहानि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)