तले

वि. [तल+ए]

  1. तला भएको; तलावाल; तलातला परेको; तलैतला भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)