तलो
ना. [सं. तल]
- घर, मन्दिर आदिमा तल, माथि, अग्लो, होचो, छिँडी, चोटो, बुइँगल आदिका विचारले दुई तीन वा धेरै खण्ड पारी बनाइएको एउटा तह वा भाग; तला। (जस्तो- भुईंतलो, माथिल्लो तलो, बिच तलो आदि।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)