तल्ली
वि. [तल्लो+ई]
- पछिल्लो। (उदा.- भानिजलाई तल्ली वेद नि मुखाग्र छ।)
- तलको। (उदा.-पल्लीबेसीमा भन्दा तल्लीबेसीमा धान धेरै हुन्छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [तल्लो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)