तल्लीन

वि. [सं.]

  1. कुनै काममा एकचित्त भएर लागेको; तनमन दिएको; एकाग्र भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)