तल्ली बेसी

ना. [तल्ली+बेसी]

  1. तल पर्ने बेसीको नाउँ; पुछारको बेसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)