तल्सिङ

ना. [अ. तहसील]

  1. ठेकिएको बाली लिने गरी मोहीलाई जग्गा कमाउन दिने व्यक्ति; जग्गाधनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)