तहल्का

ना. [अ. तहल्क]

  1. कुनै कार्यकारणबाट हुने चर्को खलबल; खैलाबैला; हल्लाखल्ला। (उदा.- अचेल जताततै महँगीको मारले तहल्का मच्चिएको छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)