ताँती
ना. [सं. तति]
- पङ्क्ति; लर्को; लहर (जस्तो- जन्तीको ताँती, कमिलाको ताँती इ.।)।
- आरबाजो, सारङ्गी आदिमा हालिने बाख्राको आन्द्रो बाटेर बनाइएको तार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. तति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)