तागतदार

वि.

  1. तागत भएको; बलियो।
  2. तागत दिने; तागतिलो (पौष्टिक खानेकुरा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)