तागतिलो

वि.

  1. तागत भएको; बलियो।
  2. तागत दिने, पौष्टिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)