तागाधारी

ना.

  1. जनै लाउने जाति; द्विजाति।
  2. जनै लाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)