ताछ्नु

स.क्रि. [सं. तक्ष+नु]

  1. हतियारद्वारा कुनै पनि वस्तुको बाहिरी भाग (ताला, बोक्रा आदि) खुर्कनु; बोक्रा फाल्नु।
  2. खुत्त्याउनु; तछार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)