ताजा
वि. [फा.]
- नसेलाएको वा बासी नभएको; साजी (खानेकुरा)।
- भर्खर टिपेर ल्याइएको; नओइलाएको (फलफूल)।
- आलो; ताजा (कुरा, खबर आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)