ताडन/ताडना
ना. [सं.]
- कुटीपिटी तह लगाउने काम; कुटाइ।
- सपार्ने उद्देश्यले दिइने शासना; चोट; सजाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)