ताडपत्र

ना. [ताड+पत्र]

  1. ताडवृक्षको पात (यसमा प्राचीन कालमा ग्रन्थहरू लेखिन्थे।)
  2. कानका लोतीमा झुन्डिने गरी लगाइने गहनाविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)