तातो
वि. [सं. तप्त]
- आगो, घाम आदिको राप भएको; तातेको; गर्मी।
- शरीरमा हुने मधुरो उष्णताका किसिमको; न्यानो।
- पोल्ने वा डाम्ने आँच; उष्णता; गरम; ताप।
- कामको उत्साह वा जाँगर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. तप्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)