तात्तातै

क्रि. वि. [तात्तातो+ऐ]

  1. तुरुन्तातुरुन्ती; उत्निखेरै; तत्काल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)