तात्नु

अ.क्रि. [तातो+नु]

  1. आगो, घाम आदिले तातो हुनु; गर्माउनु।
  2. कुनै कारणले कसैसँग रिसाउनु; झोकिनु।
  3. कुनै कामका निम्ति आँटेर तत्पर हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)