तात्पर्य

ना. [सं.]

  1. कुनै कामकुराको भित्री अभिप्राय; मतलब; आशय।
  2. गाँठी कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)