तानातान

ना. [तान्+आ+तान्+अ]

  1. परस्परमा जसले सक्यो उसले तान्ने काम; दुई थरीका बिचको तनाइ; खिचातानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)