तानेतुने
ना. [√ तानतुन]
- कुनै किसिमले गरिने काम; मसिनु काम; तानतुन।
- जिनतिन कामचलाउ हुने; सानोतिनो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ तानतुन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)